देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन - www.lokpath.com
Source: LKPT
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमलाई देशभरका सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री खरेलले देशका धेरै ठाउँमा मोबाइल नेटवर्क नटिप्ने, इन्टरनेट कमजोर हुने र सेवा सुधारमा ढिलाइ भएको गुनासो बढ्दो क्रममा रहेको बताउँदै तत्काल सुधारका उपायहरू लागू गर्न आग्रह गरे । […]