सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक - www.makalukhabar.com
Source: mkkb
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । The post सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक appeared first on Makalu Khabar : makalukhabar.com.