दुईपटकको सूचनामा पनि उपकुलपतिका लागि परेन आवेदन - pradeskhabar.com
Source: pkbr
काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुईपटक सूचना गर्दा समेत कुनै पनि उमेदवारको दरखास्त पर्न सकेको छैन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि