हामीले कुकुरलाई किन धेरै माया गर्छौं ? यस्तो छ यसको विज्ञान - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – के तपाईंलाई पनि कुकुरको आँखामा हेर्दा मन पग्लिहाल्छ ? कुकुरले हामीलाई यति चाँडो कसरी बुझ्छ होला ? यो माया नयाँ होइन, यो त ४० हजार वर्षभन्दा पनि पुरानो कथा हो। आगो वरिपरि बसेका पुराना मानिस र ब्वाँसाहरूको बिचमा सुरु भएको एउटा विश्वासले आज हामी र कुकुरलाई साँच्चैको साथी बनायो। मानिनले कुकुरलाई किन धेरै […]