आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस्, प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन् : प्रधानमन्त्री - www.ratopati.com
Source: rapt
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने समेत बताएकी छन् । बिहीबार सिंहदरबारमा उनले यस्ताे बताएकी हुन् । उनले जनताको र युवाको चाहनाबमोजिम काम...