नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको उतारचढाव - farakdhar.com
Source: FRDH
इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गर्यो । सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा भएकी मोहम्मदीलाई दिवंगत वकिल खोसरो अलिकोर्दीको स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित हिरासतमा लिइयो । ओलिकोर्दी गत हप्ता आफ्नो कार्यालयमा मृत भेटिएकोमा उनको नाममा स्थापित एक फाउन्डेसनले सामाजिक सञ्जाल एक्समा लेखेको छ । पेरिसमा बस्ने मोहम्मदीका पति तागी रहमानीले भने...