Redirecting...

जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्ने - www.onlinepana.com

जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्ने - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ । लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो । The post जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्ने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).