Redirecting...

स्वास्थ्य सेवामा अतिरिक्त स्वास्थ्य सचिव पदका लागि बढुवाको स्वास्थ्य मन्त्रालयले जारी गर्यो सूचना - healthbani.com

स्वास्थ्य सेवामा अतिरिक्त स्वास्थ्य सचिव पदका लागि बढुवाको स्वास्थ्य मन्त्रालयले जारी गर्यो सूचना - healthbani.com
Source: htlt

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव १ पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले एक सूचना प्रकाशित गर्दै १२ औँ तहमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले २०८२ मंसिर २६ गते प्रकाशित सूचनाअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५(२) बमोजिम कार्य...