कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच - www.makalukhabar.com
Source: mkkb
विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानी तर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ […]