जलवायु परिवर्तनको असर : न्यूनीकरण अभ्यास घरखेतबाटै - gorkhapatraonline.com
Source: gork
गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २३ गते । नेपालको मौलिक अर्थतन्त्रको पर्याय मानिने कृषि प्रणालीमा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनको अभ्यास अब किसानले आफ्नो घरखेतबाटै...