Redirecting...

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध ८५ रनमै रोकियो सुदूरपश्चिम - farakdhar.com

एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध ८५ रनमै रोकियो सुदूरपश्चिम - farakdhar.com
Source: FRDH

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।  उसका लागि ओपनर ईशान पाण्डेले ५१ बलमा एक चौकासहित सर्वाधिक ३३ रन बनाए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले १३, स्कट कुग्लाइनले र हरमित सिंहले १०/१० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । उनले आज ह्...