Redirecting...

कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा (फोटो फिचर) - kendrabindu.com

कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा (फोटो फिचर) - kendrabindu.com
Source: kend

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार पार्टीको सम्पादन समितिको बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड वाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।