मामा–भान्जाबीचको कानुनी द्वन्द्वमा भान्जासँग हारे चौधरी, हेमन्तले केवाइसीका गाडी बिक्री गर्न पाउने ! - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । चिनियाँ विद्युतीय भ्यान केवाइसी आयात सम्बन्धी विवादमा उद्यमी विनोद चौधरीले मुद्दा हारेका छन् । उच्च अदालत पाटनले चौधरीका भान्जा हेमन्त अग्रवालको कम्पनी इलेक्ट्रोनिक ड्रिम्स मोबिलिटीका पक्षमा फैसला सुनाएको छ । चौधरी समूहको सीजी मोटर्सले दायर गरेका दुवै रिट खारेज भएपछि हेमन्तको कम्पनीलाई केवाइसीका गाडी आयात गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनका […] The post मामा–भान्जाबीचको कानुनी द्वन्द्वमा भान्जासँग हारे चौधरी, हेमन्तले केवाइसीका गाडी बिक्री गर्न पाउने ! appeared first on Makalu Khabar : makalukhabar.com.