Redirecting...

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ - pradeskhabar.com

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ - pradeskhabar.com
Source: pkbr

काठमाडौं : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा.सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष