Redirecting...

एनपीएल : इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै - www.drishtinews.com

एनपीएल : इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै - www.drishtinews.com
Source: dist

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ । समुह चरणमा भएको खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको […]