पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार ! - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : तीन पटक पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव भइसकेका व्यक्तिको मिलेमतोमा पशुपतिनाथ मन्दिरमा हुने दैनिक आरती निजी क्षेत्रलाई दिइएको खुलासा भएको छ। आरती व्यवस्थापनका लागि कोषको रकम खर्च हुने तर दैनिक आरतीबाट उठ्ने रकम भने