हिमपातमै चुनावी प्रचार अभियान चलाउँदै एमाले - www.kathmandupati.com
Source: kpti
सिमकोट – आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हिमपातकै बिच प्रचार अभियानको औपचारिक शुरुआत गरेको छ । सिमकोट गाउँपालिका–५ खाद्यकको चौपाडीबाट आफ्नो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिए । एमाले निर्वाचन परिचालन कमिटीको बैठकले बुधबारबाट औपचारिक रूपमा […]