माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो - pradeskhabar.com
Source: pkbr
किमाथाङ्का, : संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ का राष्ट्रिय वन र