सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्तसम्मको चेतावनी - www.lokpath.com
Source: LKPT
काठमाडौं । सरकारले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र यसबाट शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएको छ । शिक्षामन्त्री महावीर पुनले आइतबार एक सूचनामार्फत कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र […]