देशभर मनसुन सक्रिय, सबै प्रदेशमा भारी वर्षा हुने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने भएको छ । बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने छ । देशको अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ। […]