Redirecting...

सिरहाको मुसहर बस्तीमा खेतमा राखिएको १६ क्विन्टल धान जलेर नष्ट - ujyaaloonline.com

सिरहाको मुसहर बस्तीमा खेतमा राखिएको १६ क्विन्टल धान जलेर नष्ट - ujyaaloonline.com
Source: unn

सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वाको मुसहर बस्तीमा खेतमा राखिएको धानको कुन्यूमा आगलागि हुँदा १६ क्विन्टल धान जलेर नष्ट भएको छ । शनिबार राति अज्ञात समूहले खेतमा राखिएको धानमा आगो लगाइदिदा रमेशी सदायको पाँच जनाको परिवारले वर्षभरिको अन्न गुमाएको छ । ७२ वर्षका रमेशी सदायका अनुसार खडेरीका बेला धेरै खर्च गरेर सिँचाइ गरी खेती गरिएको धान भोलिपल्ट घर भित्र्याउने तयारीमा राखिएको थियो । एकै रातमा वर्षभरि खाने अन्न खरानी बनाइदिएकाले अब परिवार कसरी बाँच्ने भन्ने चिन्ता उहाँलाई छ । उहाँकी श्रीमती भुल्ली...