Redirecting...

संखुवासभामा आगलागीमा परी एक जनाको मृत्यु - www.onlinekhabar.com

संखुवासभामा आगलागीमा परी एक जनाको मृत्यु - www.onlinekhabar.com
Source: onkh

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो ।