बालेनको चुनावी अभियानमा बेहोस भएर ढलेका पत्रकार सिटौलाको निधन - pradeskhabar.com
Source: pkbr
काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालको