प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु - annapurnapost.com
Source: anna
वीरेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। लागुअैषध मुद्दाचमा ७८ दिनदेखि हिरासतमा रहेका थुनुवा वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिराका ३५ वर्षीया गंगे सुनारको गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डीएसपी मोहनजंग बुढा थापाका अनुसार उनी सुतेको ओछ्यानमै शुक्रबार बिहान बेहोस भएको अव…