Redirecting...

महिला टि–२० विश्वकपको क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा - ujyaaloonline.com

महिला टि–२० विश्वकपको क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – आइसीसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँ...