Redirecting...

एमाले कास्कीका युवा नेता भन्छन्– ‘पार्टीले ग्राउन्ड बुझेन’ - ekantipur.com

एमाले कास्कीका युवा नेता भन्छन्– ‘पार्टीले ग्राउन्ड बुझेन’ - ekantipur.com
Source: kant

एमालेले देशैभरका निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउनुअघि कास्कीका तीनवटा निर्वाचन क्षेत्रबाट नयाँ र युवा उम्मेदवारले टिकट पाउने चर्चा थियो । एमाले कार्यकर्ताले क्षेत्र नम्बर १ बाट दिलीप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाले टिकट पाउने निश्चित भएको भन्दै सामाजिक सञ्जालमा लेख्न थालिसकेका थिए । तर अन्तिममा ती कसैले पनि टिक पाएनन् ।