विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन - barnanmedia.com
Source: bnmm
विराटनगर महानगरपालिका-९स्थित शिक्षादीप कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सूचना प्रविधिमा आधारित जीवनउपयोगी रोबर्टहरू निर्माण गरी प्रदर्शन गरेका छन् । कलेजद्वारा आयोजित १३ दिने नवप्रवर्तन कार्यशालाको आज अन्तिम दिन विद्यार्थीले विभिन्न एप र बजार व्यवस्थापनसम्बन्धी प्रविधिका आठ वटा ढाँचा गरी प्रस्तुत गरेका हुन् । प्राचार्य ज्ञानबहादुर खड्काले टेक्…