रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ - www.samayapost.com
Source: smyp
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारको बर्खास्ती, तत्काल ‘अर्ली इलेक्सन’ र प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। सोमबार जेनजी पुस्ताका युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा १७ जनाको मृत्यु भएपछि रास्वपाले यस्तो माग अघि सारेको हो। रास्वपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति […]