कांग्रेसको चुनावी सभा पोखरामा, गण्डकीका सबै क्षेत्रका उम्मेदवार भेला हुने - www.ratopati.com
Source: rapt
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने भएको छ । कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा शुक्रबार सभा आयोजना गर्ने...