ओआरएस के हो, गर्मीमा किन चाहिन्छ ? - nepallive.com
Source: nliv
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले ओआरएस लाई झाडापखालाबाट हुने बाल मृत्युदर घटाउन मुख्य उपायको रूपमा स्वीकार गरेका छन्। ओआरएस सस्तो, सजिलो र प्रभावकारी माध्यम हो जसले लाखौं मानिसहरूको ज्यान बचाएको छ।