Redirecting...

प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई उपचारका लागि भारत लैजाने तयारी - www.kathmandupati.com

प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई उपचारका लागि भारत लैजाने तयारी - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ । पिसाबमा संक्रमण देखिएपछि गत बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका सुवेदीलाई थप विशेषज्ञ सेवाका लागि विदेश लैजाने तयारी भएको हो । प्रधानमन्त्री कार्कीका निजी चिकित्सक डा. मनबहादुर केसीका अनुसार सुवेदी लामो समयदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् […]