फर्किएर हेर्दा वर्ष २०२५ : विश्वभर १२८ पत्रकारले ज्यान गुमाए - www.lokpath.com
Source: LKPT
काठमाडौं । सन २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, ‘सन २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।’ प्रेस समूहले विशेष चिन्ता […]