महासचिवमा शंकरमाथि सुरेन्द्र हाबी देखिएपछि सारियो मतदानको समय, स्वतन्त्र बनेका सुहाङ ओली समूहमा भित्रिए - www.ukeraa.com
Source: uker
काठमाडौं : मंगलबार साँझ ७ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिको कार्यतालिका अनुसार मत हाल्न प्रतिनिधिहरू लाइनमा बसिसकेका थिए। मौसम चिसिँदै गएकाले भोट हालेर आफू बसेको ठाउँ पुग्न हतारमा देखिन्थे प्रतिनिधि। शीर्ष नेताहरू पनि हलमा थिए। आठ बज्नै लाग्दा महासचिव शंकर पोखरेलले माइक समातेर “आदरणीय कमरेडहरू” भन्दै सम्बोधन सुरु …