खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु - nepalkhabar.com
Source: nkkb
सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। आज बिहान करेन्ट लागेर रुपनी गाउँपालिका–३ कटैया निवासी शम्भुकुमार इसरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत्...