अमेरिकी डलरको भाउ हालसम्मकै उच्च - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ४० पैसा र बिक्रीदर १६९ रूपैयाँ १० पैसा, युके पाउण्ड […]