तस्बिरमा हेर्नुस् कबाडी बनेको भृकुटिमण्डप - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरू बेबारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।