Redirecting...

ट्रम्प भन्छन्: अमेरिकी नौसेनाको अर्को टोली इरानतिर - nepalkhabar.com

ट्रम्प भन्छन्: अमेरिकी नौसेनाको अर्को टोली इरानतिर - nepalkhabar.com
Source: nkkb

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिकी नौसेनाको अर्को फ्लिट इरानतिर जाँदै गरेको' बताएका छन्। उनले अब इरानले अमेरिकासँग सम्झौता गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्। मंगलबार एक भाषणका क्रममा ट्रम्पले भने, 'जहाजहरूको अर्को सुन्दर फ्लिट इरानतिर जाँदै छ। हेरौँ के हुन्छ?' उनले थपे, 'मलाई आशा छ- ऊ (इरान) सम्झ...