मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ - www.lokpath.com
Source: LKPT
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई द्रुत गतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व अपरिहार्य रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आगामी निर्वाचनपछि देशमा युवा नेतृत्व आउनुपर्ने र त्यही नेतृत्वले मात्र मुलुकलाई विकासको मार्गमा अघि बढाउन सक्ने जिकिर गरे । उनले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई […]