सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत - barnanmedia.com
Source: bnmm
काभ्रेपलाञ्चोक, २३ कात्तिकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र ९सेक्युरिटी प्रिन्टिङ प्रेस०लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्र्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो । हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टि…