प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान प्रस्थान गर्दै - annapurnapost.com
Source: anna
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन आज राति ११:५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्री सचिवालयले जनाएको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्ता…