पार्टी एकताबारे छलफल गर्न नेकपा एसले बोलायो केन्द्रीय सचिवालय बैठक - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एकीकृत समाजवादीले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार यो बैठकपछि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछन् । सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्ने उनले बताएका छन् । यसअघि भदौ अन्तिम साता पार्टी कमिटीका बैठकहरू तय भए पनि जेनजी आन्दोलनका […]