आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
९ घण्टा अघि
Save from Later

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं- धनुषा जनकपुरधाम उपमहानगरपालिका-३ देवान पोखरीस्थित विश्वनाथ प्रसाद साहले संचालन गरेको श्री कृष्ण डिस्पोजल उद्योगमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी पश्चिम बर्दघाट नगर...

मृत अवस्थामा फेला
१० घण्टा अघि
Save from Later

मृत अवस्थामा फेला

काठमाडौं- काठमाडौं महानगरपालिका-२ लाजिम्पाट निल सरस्वतीथानस्थित टिनको टहरामा काभ्रे तेमाल गाउँपालिका-५ घर भएका ४८ वर्षीय भिम बहादुर लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं टोखा नगरपालिका-३ भत्केको पुल डेरा गरी बस्ने गोरखा भिमसेनथा...

करेन्ट लागेर मृत्यु
१० घण्टा अघि
Save from Later

करेन्ट लागेर मृत्यु

काठमाडौं- रूकुम पश्चिम आठबिसकोट नगरपालिका-२ बस्ने २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-३ हरीविसौनास्थित इन्टरनेटको तार जोड्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
११ घण्टा अघि
Save from Later

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं- महोत्तरी बलवा नगरपालिका-५ स्थित सडकमा पडौलबाट बलवातर्फ जाँदै गरेको म.प्र.-०३-०२-०२५ प ९९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय सुरेन्द्र झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
११ घण्टा अघि
Save from Later

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं- झापा भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिशाल माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले...

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
११ घण्टा अघि
Save from Later

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

काठमाडौँ- ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौँमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षका लेखबहादुर कार्की पक्राउ परेका छन् । नेपाल ट्रष्टका नाममा दर्त...

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय
१२ घण्टा अघि
Save from Later

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय

धनकुटा- धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ । सङ्ख्याका हिसाबले सानो तर साँस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको हो...

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम
१३ घण्टा अघि
Save from Later

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौँ- दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ...

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो
१४ घण्टा अघि
Save from Later

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

मेड्रिड- निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक भएपछि स्पेनमा उहाँको राजनीतिक विरासत र दिवङ्गत तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे व्यापक बहस सुरु भएको छ । यो पुस्तकको प्रकाशन सन् १९७५ नोभेम्बर २० मा फ्रान्...

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै
१४ घण्टा अघि
Save from Later

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् । सङ्घीय उड्डयन प्रशासन ...

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
१५ घण्टा अघि
Save from Later

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङ- बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ ...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
१६ घण्टा अघि
Save from Later

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौँ- नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्...

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन
१७ घण्टा अघि
Save from Later

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

सुनसरी- इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ । पुख्र्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आउनु भएकाउहाँले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आउनुभएको बताउनुभ...

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति
१७ घण्टा अघि
Save from Later

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ- यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत प...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
१८ घण्टा अघि
Save from Later

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, आलु रातो प्रति...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२२ घण्टा अघि
Save from Later

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६...

झटारो : मने कमरेटको नयाँ छाप्रो !
२२ घण्टा अघि
Save from Later

झटारो : मने कमरेटको नयाँ छाप्रो !

“कहीं का इँट कहीं का रोडाभानमती ने कुनबा जोडा” भनेझैं मने कमरेटलेरौतहटका कमरेटसँग मिलीजोडजाड गरी छाप्रो बनाउन भ्याए कति रेक्टरसम्मको भूकम्प धान्‍ने हो,कतिसम्मको आँधी तुफान ।थेग्‍ने हो हेर्नै बाँकी छ ! आफ्नैको विरोध छआफ्नैको असन्तुष्‍टी !घर छाडी हिंडे...

यी हुन् चिसोमा सताउने रोग
२३ घण्टा अघि
Save from Later

यी हुन् चिसोमा सताउने रोग

(१) निमोनिया जाडो मौसममा निमोनियाको संक्रमण बढी हुने गर्छ। जाडोयाममा ब्याक्टेरिया र भाइरसहरू सक्रिय हुन्छन्, जसका कारण धेरैलाई निमोनिया हुने गर्छ। फोक्सोका तन्तुहरू संक्रमित भई निमोनिया हुन्छ। जाडोयाममा विशेषगरी बालबालिका, दीर्घरोगी, ज्येष्‍ठ नागरिक,...

विश्‍व घटना : क्यालिफोर्निया आगलागीमा १३ हजार घर ध्वस्त
२३ घण्टा अघि
Save from Later

विश्‍व घटना : क्यालिफोर्निया आगलागीमा १३ हजार घर ध्वस्त

काठमाडौं- आज ८ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९७२- एचबीओ टीभीको प्रसारण आरम्भ अमेरिकाको सबैभन्दा पुरानो सशुल्क टेलिभिजन च्यानल ‘होम बक्स अफिस’ (एचबीओ)को प्र...

सवारी दुर्घटनामा सात जनाको मृत्यु
Save from Later

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३-०१-००६ ख १६५६ नम्बरको टिपरले बा.प्र ०२-०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका-९ घर भएका ३० वर्षीय अनिल तामाङको मृत्यु भ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Save from Later

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

इलाम- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट ...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
Save from Later

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं- झापा भद्रपुर नगरपालिका-५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रप...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
Save from Later

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं- ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद...

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
Save from Later

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयक...

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
Save from Later

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ- लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु ...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
Save from Later

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बा...

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
Save from Later

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

वीरगञ्ज- गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ
Save from Later

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल- टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ । कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्ष...

पोखरामा बन्यो भैरव मन्दिर
Save from Later

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी- काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ । यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भ...

सुप यातातको अत्याधुनिक सेवा सुबिधा सहित ‘राजगद्दी एक्सप्रेस’ सेवा शुरु
Save from Later

सुप यातातको अत्याधुनिक सेवा सुबिधा सहित ‘राजगद्दी एक्सप्रेस’ सेवा शुरु

कैलाली । ‘स्तरि सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ मुलमन्त्र लिई ४२ बर्ष अघि स्थापना भै सार्वजनिक सेवा शुभारम्भ गरिरहेको सुन्दर सुदुरपश्चिम यातायात प्रालिले थप सेवा बिस्तार गरेको छ । करिब १ करोड २० लाखको लगानीमा ‘राजगद्दी एक्सप्रेस’ सोफ...

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
Save from Later

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली- यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुग्नुभयो । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन ...

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह
Save from Later

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी- यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संर...

प्रहरीको हिरासतमा थुनुवाको मृत्यु
Save from Later

प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

देशका अधिकांश भागमा आज मौसम सफा रहने
Save from Later

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Save from Later

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ ...

विश्‍व घटना : १ करोड २० लाख वर्षअघि जब मानिस हिँड्न थाल्यो
Save from Later

विश्‍व घटना : १ करोड २० लाख वर्षअघि जब मानिस हिँड्न थाल्यो

काठमाडौं- आज ७ नोभेम्बर। विश्‍व इतिहासमा आजको दिन विभिन्‍न घटना भएका थिए। र, तिनै घटनाले ७ नोभेम्बरलाई स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९८७- ट्युनिसियामा ‘कु’ भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा आज...