
कांग्रेसको १५ औं महाधिवेशनमा नैनसिंहको जित सुनिश्चित, महामन्त्रीको प्रतिस्पर्धा अब एक सिटका लागि मात्र !
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको जोडघटाउ सुरु भएको छ। यसै सन्दर्भमा, ‘इन्डिपेन्डेन्ट पोलिटिकल रिसर्च एजेन्सी’ ले गरेको एक ताजा सर्वेक्षणले कांग्रेस वृत्तमा नयाँ तरंग ल्याइदिएको छ। एजेन्सीको अध्ययन अनुसार,...

सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध छु : सञ्चारमन्त्री
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा सरकारले समयमै निर्वाचन गराई सुशासनको अनुभूति गराउनेमा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश वर्तमान संवेदनशील समयमा रहेको भन्दै परिवर्तनको जिम...

किताब जात्रामा नाजिरको कविता वाचनले सबैको मन छोयो !
काठमाडौँ। किताब जात्रा कार्यक्रममा नाजिरले मिठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका छन्।बिहीबार किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा योजित किताब जात्रा कार्यक्रममा नाजिरले मिठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याएका हुन्। ...

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस ...

एमालेको हैसियत हेर्नलाई महाधिवेशनको उद्घाटनसत्रमा आउन ओलीको आग्रह
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्...

विहादी गाउँपालिकामा राँगा पाल्ने किसानलाई अनुदान
काठमाडौँ।विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई अनुदान दिने भएको छ। किसानहरुको प्रोत्साहनका लागि गाउँपालिकाले राँगा पाल्ने किसानलाई अनुदान वितरण गर्न लागेको हो। कृत्रिम गर्भाधान सेवा गाउँगाउँमा विस्तार भए पनि किसान आकर्षित हुन...

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी बिहिबार बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा...

अब १० लाख डलर तिरेर अमेरिकामा सजिलै भिसा पाउन सकिने
काठमाडौँ। अब धनि व्यक्तिहरुले अमेरिकामा सजिलै बस्न पाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० लाख डलर तिर्न सक्ने धनि बिदेशी नागरिकलाई अमेरिकामा सजिलै भिसा दिने नियम ल्याएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १० लाख डलर (कर...

प्रभु बैंकका रेमिट्यान्स विभाग सुजिन शाक्य पक्राउ, रेनु पाण्डे एकाएक सम्पर्कविहीन !
काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन् । प्रभु बैंकका उच्च पदस्तहरु पक्राउ परेपछि कार्यालय नै नगई बसेका उनी बुधबार पक्राउ परेका हुन् । उनलाई ललितपुर महानगरपालिका ११ को ईखाँछेबाट पक्राउ गरिएको प्रहरील...

बुधबार घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
काठमाडौँ। बुधबार सेयर बजार मापक नेप्से घटेको छ। आज नेप्से परिसूचक ७.८६ अंक घटेर २६०६ अंकमा पुगेको हो । बुधबार कारोबार रकम पनि सामान्य घटेको छ। कारोबारको अघिल्लो दिन मंगलबार ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको कारोबार भएको छ। आज ७९ कम्...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष ...

सहकारीका संचालकहरु दोहोरो पदमा बस्न नपाइने
काठमाडौँ । सहकारीका संचालकहरु दोहोरो पदमा बस्न नपाउने भएका छन्। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई एक भन्दा बढी पदको जिम्मेवारी नलिन निर्देशन दिएको हो। विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्...

बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्छु : हितेन्द्र देव शाक्य
काठमाडौँ। नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्र देव शाक्य पुन विधुत प्राधिकरणमा फर्किएका छन्। सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै शाक्यले आफ्नो बाकि कार्यकाल सरक...

ललितपुर महानगरमा सडक वरपरको रुख काट्नेलाई कारवाही
काठमाडौँ। ललितपुर महानगरले सडकको रुख काट्नेलाई कारवाही गरेको छ। सडकको रुखका कारण अफिस ढाकिएको भन्दै सडकको बोटबिरुवा काट्ने श्री सिट स्केभ सीसीडेन्सी समाजलाई ललितपुर महानगरले कारवाही गरेको हो । उक्त समाजलाइ महानगरले कारवाही स्वरूप १० हजार जरिवाना तिरा...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सा...