निगालो होटलले सेयर जारी गर्ने
२० मिनेट अघि
Save from Later

निगालो होटलले सेयर जारी गर्ने

काठमाडौं । निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्न निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा निगालो होटलतर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटलतर्फब...

नयाँ चार्टर्ड एकाउन्टेन्टका लागि क्याम्पस प्लेसमेन्ट
२३ मिनेट अघि
Save from Later

नयाँ चार्टर्ड एकाउन्टेन्टका लागि क्याम्पस प्लेसमेन्ट

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पुर्‍याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्चमा आयोजना गर्ने भएको छ । कार्यक्रमले देशमा दक्ष ले...

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
२४ मिनेट अघि
Save from Later

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ, ३० पुसः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणे...

सानिमा र एनसिएचएलबीच सम्झौता
२५ मिनेट अघि
Save from Later

सानिमा र एनसिएचएलबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल)बीच नेसनल कार्ड स्विचअन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता भएको छ । सानिमा र एनसिएचएलबीच एनपिएस-नेसनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रमुख सदस्यताका ल...

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ
२७ मिनेट अघि
Save from Later

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दल आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ । युनाइटेड क्लब पोखरा महानगरपालिका–१० ले सोमबारदेखि आगामी माघ १...

टेलिकमद्वारा एसएमएस प्रदायकको ध्यानाकर्षण
२९ मिनेट अघि
Save from Later

टेलिकमद्वारा एसएमएस प्रदायकको ध्यानाकर्षण

काठमाडौं । नेपाल टेलिकमका भिएएस(भ्यालु एडेड सर्भिसेज) सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित भिएएस सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसायभन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह...

दुई फर्मलाई नगद जरिवाना
३० मिनेट अघि
Save from Later

दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ, ३० पुसः नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स ...

नेपाल इन्स्योरेन्सको लाभांश पारित
३२ मिनेट अघि
Save from Later

नेपाल इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७७औँ वार्षिक साधारणसभा मंगलबार कम्पनीका सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट दुई सय ५४ करोड रुपैयाँ चुक्ता पुँजीको ६.३१५८ प्रतिशतका...

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा
३४ मिनेट अघि
Save from Later

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विका...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
३८ मिनेट अघि
Save from Later

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ, ३० पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फि...

फिलिपिन्समा फोहोरको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो
४१ मिनेट अघि
Save from Later

फिलिपिन्समा फोहोरको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

मध्य फिलिपिन्सस्थित एउटा फोहोर व्यवस्थापन केन्द्रमा गएको पहिरोेमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । गएको हप्ता सेबु शहरको बिनालिउ ल्यान्डफिल क्षेत्रमा पहिरो गएको थियो । घटनाको समयमा सो ल्यान्डफिलमा सय जना कामदार कार्यरत थिए । उद्धारकर्र्...

बुधबार कुन राशिको लागि कस्तो छ ?
४४ मिनेट अघि
Save from Later

बुधबार कुन राशिको लागि कस्तो छ ?

२०८२ पुस ३० गते बुधबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाह...

महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा
४५ मिनेट अघि
Save from Later

महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा

पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश ...

बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल
५० मिनेट अघि
Save from Later

बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल

झापा-५ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने चर्चामा रहेका बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर रहेका शाहले मंगलबार महोत्तरीका मानिसहरुसँग ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा...

युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै
५२ मिनेट अघि
Save from Later

युक्रेनमा विद्युतीय कारको माग उल्लेखनीय रूपमा बढ्दै

युक्रेनमा ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको बिक्री सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार गत वर्ष यस्ता सवारीसाधनको बिक्री सङ्ख्या एक लाख दस हजारभन्दा बढी पुगेको छ । युक्रेनी सवारी उ...

रूसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल
१ घण्टा अघि
Save from Later

रूसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल

रूसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ । रूसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्षमता र ऊर्जा प्रयोग गर्ने दक्षता विश्वका अग्रणी मोटरसँग तुलनायोग्...

ओप्पो रेनो १५, रेनो १५ प्रो विशाल ब्याट्री र चम्किला नयाँ डिजाइनहरूका साथ भारतमा सार्वजनिक
१ घण्टा अघि
Save from Later

ओप्पो रेनो १५, रेनो १५ प्रो विशाल ब्याट्री र चम्किला नयाँ डिजाइनहरूका साथ भारतमा सार्वजनिक

ओप्पोको पछिल्लो रेनो १५ सिरिज आधिकारिक रूपमा भारतमा अवतरण गरेको छ। कम्पनीले प्रिमियम डिजाइनहरू, विशाल ब्याट्रीहरू र अन्य धेरै सुविधाहरूसहितका चारओटा फिचरयुक्त स्मार्टफोनहरू प्रस्तुत गरेको छ। उन्नत इमेजिङ हार्डवेयर, सहज एएमओएलईडी स्क्रिनहरू र शक्तिशाल...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिनुपर्ने माग
१ घण्टा अघि
Save from Later

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिनुपर्ने माग

दक्षिण कोरियाका अभियोजकहरूले पूर्वराष्ट्रपति यून सुक योललाई मृत्युदण्डको माग गरेका छन् । मार्शल ल लागु गर्ने असफल प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएमा उनलाई यो सजाय दिन माग गरिएको हो । सोलस्थित अदालतमा भएको सुनुवाइको अन्तिम बहसमा अभियोजकहरूले यूनल...

फेड अध्यक्ष पावेलको पक्षमा एकजुट भएर उभिए केन्द्रीय बैंक प्रमुखहरू
१ घण्टा अघि
Save from Later

फेड अध्यक्ष पावेलको पक्षमा एकजुट भएर उभिए केन्द्रीय बैंक प्रमुखहरू

विश्वका प्रमुख केन्द्रीय बैंकका प्रमुखहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का अध्यक्ष जेरोम पावेलप्रति ‘पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेका छन् । अमेरिकाको न्याय मन्त्रालयले पावेलमाथि आपराधिक अनुसन्धान सुरु गरेपछि विश्वभरका केन्द्रीय बैंकहरू एक...

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय
१ घण्टा अघि
Save from Later

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय

चीनको गुप्तचर निकायलाई अमेरिकी नौसेनाको गोप्य सैन्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविक जिनचाओ वेईलाई दुई सय महिना (१६ वर्ष ८ महिना) जेल सजाय सुनाइएको छ। सान डिएगोको संघीय अदालतमा न्यायाधीशले २५ वर्षीय जिनचाओ वेई (जसलाई प्याट्रिक वेई पन...

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा, अस्पताल भर्ना हुनेबित्तिकै कभर हुने
१ घण्टा अघि
Save from Later

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा, अस्पताल भर्ना हुनेबित्तिकै कभर हुने

नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उप...

CAN Federation submits E-Commerce Directives 2082 policy recommendations to FNCCI ICT Development Committee
२ घण्टा अघि
Save from Later

CAN Federation submits E-Commerce Directives 2082 policy recommendations to FNCCI ICT Development Committee

CAN federation has recently submitted E-Commerce Directives 2082 Policy Recommendations to FNCCI ICT Development Committee. The enactment of the Electronic Commerce Act, 2081 and the subsequent E-Commerce Directive, 2082 marks a watershed moment for ...

इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू
२ घण्टा अघि
Save from Later

इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू

इरानस्थित अमेरिकी भर्चुअल दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै इरान छाड्न आग्रह गरेको छ। भर्चुअल दूतावासले भनेको छ, ‘इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको छ र यो हिंसात्मक हुन सक्छ। जसका कारण गिरफ्तारी र घाइते हुन सक्छ। कडा स...

नाफिजले गर्यो २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
३ घण्टा अघि
Save from Later

नाफिजले गर्यो २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ। नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो। नाफिजले गत वर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स ...

सुरक्षा गार्डको भिडियो बयान: यसरी लुटियो त नेपाल एसबिआई बैंकको शाखा ?
३ घण्टा अघि
Save from Later

सुरक्षा गार्डको भिडियो बयान: यसरी लुटियो त नेपाल एसबिआई बैंकको शाखा ?

सुरक्षा गार्डको भिडियो बयान: यसरी लुटियो त नेपाल एसबिआई बैंकको शाखा ? ...

रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त
३ घण्टा अघि
Save from Later

रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त

रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त भएका छन्। स्पेनिस सुपर कपमा बार्सिलोनासँग ३-२ ले पराजित भएपछि रियलका मुख्य प्रशिक्षक जाभी अलोन्सोले पद छाडेका थिए। रियलका पूर्वखेलाडी समेत रहेका आर्बेलोओलाई रियलले नयाँ प्रशिक्षक नियुक्त गर...

इरानकाे हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख
३ घण्टा अघि
Save from Later

इरानकाे हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख

ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताउनुभएको छ । भोन देर लेयनले अनलाइन पोष्टमा लेख्नुभयो,“इरानमा हताहतको सङ्ख्या निकै दुःखद छ । म...

अल्फाबेटले छोटो समयका लागि ४ ट्रिलियन डलरको बजार मूल्यांकन पार गर्यो
३ घण्टा अघि
Save from Later

अल्फाबेटले छोटो समयका लागि ४ ट्रिलियन डलरको बजार मूल्यांकन पार गर्यो

गुगलको मातृ कम्पनी अल्फाबेट सोमबार छोटो समयका लागि ४ ट्रिलियन डलरको बजार मूल्यांकन पार गर्न सफल भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) मा कम्पनीले हालै अपनाएको स्पष्ट र आक्रामक रणनीतिले लगानीकर्ताहरूको शंका हटाउँदै अल्फाबेटलाई उच्च-दाउको प्रविधि प्रतिस्पर...

जंगलमा भेटियो बैंक लुटेराले छाडेको पैसा (भिडियो)
३ घण्टा अघि
Save from Later

जंगलमा भेटियो बैंक लुटेराले छाडेको पैसा (भिडियो)

Exclusive : स्थानीयले जंगलमा यसरी भेटेका थिए लुटेराले छाडेको पैसा (भिडियो) ...

७ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’
४ घण्टा अघि
Save from Later

७ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’

काठमाडौँ । सिन्धुलीस्थित नेपाल एसबिआई बैंक लुटमा संलग्न लुटेराहरुले प्रयोग गरेको गाडीका ड्राइभर पक्राउ परेका छन् । बैंकका कर्मचारीहरुलाई समेत राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले अर्थ सरोकारकर्मीलाई घटनाबारे बुँदागत रुपमा ब...

Nepal banking leaders address AI adoption challenges at Kathmandu symposium
४ घण्टा अघि
Save from Later

Nepal banking leaders address AI adoption challenges at Kathmandu symposium

Senior banking executives and international AI experts gathered in Nepal’s capital Monday to confront a pressing question: How can financial institutions move beyond the hype around artificial intelligence to build real capability for adoption? The s...

संस्मरण: नोस्टाल्जियाका हतुवालीहरू
४ घण्टा अघि
Save from Later

संस्मरण: नोस्टाल्जियाका हतुवालीहरू

कुन इतिहासले लेखा राखिदिएको होला र त्यो बाटोमा अकाल मृत्युवरण गर्ने भरियाहरूको संख्या कति थियो भनेर ? दुखियाको जिन्दगी सम्झिँदै छाती पोलेर उछ्वास आउँछ अहिले पनि । === चैत लागेदेखि सुनसान छ बजार । मन्दी छ व्यापारमा । छैनन् कुनै लगन । हाइ काढ्दै पसल ...

८४ वर्षको उमेरमा नागरिकता
४ घण्टा अघि
Save from Later

८४ वर्षको उमेरमा नागरिकता

जीवनका अधिकांश वर्ष राज्यको अभिलेखबाहिर बिताएकी चौतारा साँगाचोकगढी नगरपालिका–१० मा बसोबास गर्दै आएकी ८४ वर्षीया लालकुमारी श्रेष्ठले अन्ततः नेपाली नागरिकता पाएकी छन् । ...

को हुन् बालेनका स्वकीय सचिव भूपदेव शाह ?
४ घण्टा अघि
Save from Later

को हुन् बालेनका स्वकीय सचिव भूपदेव शाह ?

बालेन्द्र शाहका लागि काठमाडौं महानगरपालिकाको मेयर बन्नु त्यति सजिलो यात्रा थिएन। स्थापित राजनीतिक दलहरूको लामो विरासत र शक्तिशाली संरचनासँग स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेन्द्रको सिधा टक्कर थियो। ...

‘चोया चिरेरै जिन्दगी बितेको छ’
४ घण्टा अघि
Save from Later

‘चोया चिरेरै जिन्दगी बितेको छ’

निस्दी गाउँपालिका–३, झिरुवासको खादरमा हामी मगर समुदायको बसोवास छ । मेरो घर पनि यहीँ छ । म अहिले ७० वर्ष पुगेँ । बुढेसकालमा रोगले च्यापेकाले म भारी काम गर्न सक्दिनँ । मेरै उमेरका साथीभाइले घाँस–दाउरा गरिरहेका छन् । त्यो देख्दा मलाई पनि रहर लाग्छ । तर ...

डाक्नेश्वरीमा भ्रष्टाचारविरुद्ध स्वास्थ्यका कर्मचारी आन्दोलित
५ घण्टा अघि
Save from Later

डाक्नेश्वरीमा भ्रष्टाचारविरुद्ध स्वास्थ्यका कर्मचारी आन्दोलित

जनप्रतिनिधिसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले लुट मच्चाएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्यका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले मंगलबार प्रमुख प्रशासकीय अधिकृत मण्डललाई ज्ञापन–पत्र बुझाउँदै गैरकानुनी कार्य अविलम्व...

टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक
५ घण्टा अघि
Save from Later

टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो (Tiqmo) मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ। यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पै...

बैंक लुटेरालाई रोक्न खोज्दा गार्ड कार्कीमाथि खुकुरी प्रहार, यस्तो छ अवस्था
५ घण्टा अघि
Save from Later

बैंक लुटेरालाई रोक्न खोज्दा गार्ड कार्कीमाथि खुकुरी प्रहार, यस्तो छ अवस्था

काठमाडौँ । नेपाल एसबिआई बैंकमा भएको लुटपाटका क्रममा लुटेरालाई रोक्न खोज्दा घाइते भएका सुरक्षा गार्डको प्राथमिक उपचार सम्पन्न भएको छ। बैंक लुट्न आएका समूहले धारिलो खुकुरी प्रहार गर्दा गार्ड घाइते भएका हुन्। घाइते सुरक्षा गार्डको नाम रुद्र कार्की रहेको...

पढाइ खर्च जुटाउन निर्वाचन प्रहरी
५ घण्टा अघि
Save from Later

पढाइ खर्च जुटाउन निर्वाचन प्रहरी

सरकारले निर्वाचन प्रहरी माग गरेपछि भर्ती हुन गाउँ–गाउँबाट जिल्ला प्रहरी पुग्नेको होड छ । कोही नुन–तेल जोहो गर्न आवेदन दिइरहेका छन् । कोही उपचार खर्च जुटाउन । कोही पढाइ खर्च पुर्‍याउन भर्ती हुने प्रयासमा छन् । यस्तैमध्येका हुन्– चितवनको कान्दाका २२ वर...

नेपाल एसबिआइ बैंक लुट प्रकरण: लुटेरालाई रोक्न खोज्दै थिए गार्ड कार्की, काटीदिए हात, यस्तो छ अवस्था (अपडेट)
५ घण्टा अघि
Save from Later

नेपाल एसबिआइ बैंक लुट प्रकरण: लुटेरालाई रोक्न खोज्दै थिए गार्ड कार्की, काटीदिए हात, यस्तो छ अवस्था (अपडेट)

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट्न आएकाहरुको आक्रमणबाट घाइते भएका सुरक्षा गार्डको प्राथमिक उपचार सम्पन्न भएको छ । उनीमाथि धारिलो खुकुरी प्रहार भएको थियो । बैंकको रकम लुट्न आएका उनलाई आक्रमण गरी, अन्य कर्मचारीहरुलाई बाँधेर लुटेराहरुले बैंक लुटेका थिए ...

सिन्धुलीमा एसबीआई बैंक लुटियो, तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी
५ घण्टा अघि
Save from Later

सिन्धुलीमा एसबीआई बैंक लुटियो, तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी

काठमाडौं : लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको तीन करोड रकम लुटेका छन्।  हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्। प्रहरीले बैंक लुट्न प्रयोग भएको गाडी र ...