• 374
  • २०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू
    नेपाली पात्रो > चाडपर्व > २०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू

    २०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू

    By Nepali Patro

    नेपालको पञ्चाङ्ग निर्णायक समितीले हालसालै २०७८ सालको तिहारसगँ सम्बन्धित तिथी तथा साइतहरू सार्वजनिक गरेको छ । हरेक वर्ष पञ्चाङ्ग निर्णायक समितीले ज्योतिषिय गणना गरी तिहारको लक्ष्मीपूजा तथा भाइटीकाको साइत सार्वजनिक गर्ने गरेको छ। यस वर्षका लागी तिहारका विभिन्न तिथी तथा साइतहरू तल तालिकामा दिइएका छन् ।

    तालिका – तिहार, भाइटिका तथा लक्ष्मीपूजाका साइतहरू

    पर्वगतेविस्तृत विवरण
    यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्तीवि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार
    काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशीवि.सं. २०७८ कार्तिक १७ गते, बुधवाररात्रिका अन्त्यमा तेललगाएर नुहाउने
    लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रिवि.सं. २०७८ कार्तिक १८ गते, विहिवार
    गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भवि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार
    यमद्वितीया भाइटीका ,(किजापूजा)वि.सं. २०७८ कार्तिक २० गते, शनिवार११:०२ बजे बिहान शुभम्

    Related Posts

    सफला एकादशी

    डिसेम्बर 26, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    राष्ट्रिय पोशाक दिवस

    डिसेम्बर 25, 2024
    By राजानन्द माण्डव्य

    तमु ल्होसार

    डिसेम्बर 25, 2024
    By Nepali Patro

    क्रिसमस डे

    डिसेम्बर 24, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    धान्य पूर्णिमा

    डिसेम्बर 13, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      govinda jang gurung

      25 gate k barga parxa

      birendra kurmi

      laxmipuja hardik shubhkamna

      birendra kumar chaudhary

      ok

      Sunil Bohara

      Hello this is comment


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!