नेपाली पात्रोको सम्पूर्ण प्रयोगकर्ता हरूलाई धन्यवाद पत्र।

नेपाली पात्रोको सम्पूर्ण प्रयोगकर्ता हरूलाई धन्यवाद पत्र।

By Nepali Patro
जुलाई 23, 2024

आदरणीय प्रयोगकर्ताहरूको निरन्तर साथ, सहयोग र माया पाउँदै आएको एप्लिकेसन नेपाली पात्रोले सबैको विश्वास बटुल्दै एक करोड पटक डाउनलोड पूरा गरेको छ। सन् २००७ मा विश्वभर छरिएर रहेका नेपालीहरूले जुन सुकै ठाउँमा रहेर पनि नेपाली तिथि मिति जस्ता जानकारी सजिलै पाउन सकुन् भन्ने उद्देश्यका साथ नेपाली पात्रो सुरु भएको थियो।

नेपाली पात्रो, एक सामान्य फेसबुक एप्लिकेसनको रूपमा विकास भई आजको दिन सम्म आइपुगेर यति धेरै प्रयोगकर्ताहरूको मन जित्न सफल भएको छ। सक्रिय प्रयोगकर्ताले यस एप्लिकेसनलाई एक करोड पल्ट डाउनलोड गरी हामीलाई दिनु भएको मायाको लागि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौ।

हामीले विगतमा झैँ सम्पूर्ण प्रयोगकर्ताहरूको सल्लाह सुझाव आगामी दिनहरूमा अझ बढी अपेक्षा गरेका छौँ।
यहाँहरूको अमूल्य साथ-सहयोग र सल्लाह-सुझावका लागि हामी विशेष आभारी छौँ!

-बिरीजन महर्जन
  नेपाली पात्रो

Related Posts

Comments

    Shiva

    Rahukal samay daily same vayo.

    deepak khatri

    ok

    deepak khatri

    ok


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ