असार १ देखि ६ गतेसम्म काठमाडौंमा एनपिनोग–११ हुने। कति गते के हुँदैछ? 

असार १ देखि ६ गतेसम्म काठमाडौंमा एनपिनोग–११ हुने। कति गते के हुँदैछ? 

By Nepali Patro
जुन 9, 2025

नेपाल नेटवर्क अपरेटर ग्रुप (NP-NOG) ले इन्टरनेट एक्सचेन्ज नेपालसँगको सहकार्यमा एनपीनोग११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ। सूचना प्रविधिमा रुचि राख्ने प्राविधिकहरूका लागि यो कार्यक्रम महत्वपूर्ण अवसरका रूपमा आएको छ। कार्यक्रम हायात सेन्ट्रिक होटल, सोल्टी मोडकाठमाडौँमा प्रत्येक दिन बिहान बजेबाट साँझ बजेसम्म सञ्चालन हुनेछ 

पोखरामा सम्पन्न एनपीनोग१० पछि यसपटक काठमाडौँमा आयोजना हुन लागेको यस कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिक विद्यार्थीहरूको सहभागिता रहनेछ 

कति गते के हुँदैछ?  

कार्यक्रम तीन भागमा विभाजित गरिएको : 

  1. कार्यशाला (Workshop)
    मिति: असार (जुन १५१८, २०२५आइतबार देखि बुधबार)
    समय: बिहान बजेसाँझ बजे
  2. ट्युटोरियल (Tutorial)
    मिति: असार (जुन १९, बिहीबार)
    समय: बिहान बजेसाँझ बजे
  3. सम्मेलन (Conference)
    मिति: असार (जुन २०, शुक्रबार)
    दर्ता: बिहान :३० बजे
    समय: बिहान बजेसाँझ बजे
    सामाजिक साँझ (Social Evening): साँझ बजेदेखि (निमन्त्रित व्यक्तिका लागि मात्र) 

 दर्ता शुल्क 

नेपाली सहभागीहरूका लागि: 

  • सम्पूर्ण कार्यक्रम: रु. २०,०००
  • कार्यशालामात्र: रु. १७,००० 
  • ट्युटोरियल मात्र: रु. ,००० 
  • सम्मेलन मात्र: रु. ,००० 

अन्तर्राष्ट्रिय सहभागीहरूका लागि: 

  • सम्पूर्ण कार्यक्रममा सहभागी: USD २०० 

महिला सहभागीहरूका लागि निर्धारित मितिभित्र दर्ता गर्दा २०% छुटको व्यवस्था गरिएको छ। 

एनपीनोग११ कार्यशाला तथा सम्मेलनले नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका वा अध्ययन गरिरहेका व्यक्तिहरूलाई अन्तरक्रिया, ज्ञान आदानप्रदान सञ्जाल विस्तार गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्नेछ 

दर्ता गर्नुहोस्: https://register.npnog.org.np/  

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ