• 62
  • नेपालको तिहार भारतमा दिवाली 
    नेपाली पात्रो > प्रमुख लेख > नेपालको तिहार भारतमा दिवाली 

    नेपालको तिहार भारतमा दिवाली 

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    अक्टोबर 24, 2021

    नेपालको तिहार भारतमा दिवाली : नेपालमा तिहारको नामले चिनिने यमपञ्चक लाई भारत तथा अरु ठाउँ हरुमा दिवाली भन्ने गर्दा रहेछन। नेपालमा तिहार मनाए झैँ ति स्थान हरूमा दिवालीको नामले  मनाइने यस चाड भारतमा अत्यन्तै महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक चाडको रूपमा प्रख्यात रहेछ।  

    नेपालमा मनाइने तिहार वा यमपञ्चक को ’boutमा नेपाली पात्रोमा रहेका विभिन्न सामाग्रीहरु यमपञ्चक भित्र पढ्न सकिन्छ। नेपालको तिहार सम्बन्धि नेपाली पात्रोमा रहेका तिहार वा यमपञ्चक सम्बन्धी लेख हरु निम्नानुसार  रहेका छन्।  

    १.  तिहार

    २.  काग तिहार

    ३. कुकुर तिहार 

    ४. लक्ष्मी पूजा (गाई पूजा)

    ५. गोबर्धन पूजा

    ६.  म्ह: पूजा / न्हुँः दँयाः भिन्तुना 

    ७. भाई टिका/किजा पूजा 

    तर, आज यस लेखमा भने भारतका  विशेष गरी हिन्दु सनातन धर्मावलम्बी हरू ले मनाउने चाड दिवालिको ’boutमा केहि जानकारी दिने कोशिस गरेका छौ।  हामी नेपाली पात्रो भएको र भारतमा समेत पनि नपाली भाषी मात्र नभएर अन्य भारतीय मुलका नेपाली पात्रो प्रयोगकर्ता बढ्दै गएको हुदा हामीले यो एउटा सानो प्रयास गरेका मात्रै हौ।  दिवाली हामी नेपालीको चाड नभएकाले गल्तु हुन् गएको मा पाठक बृन्द हरु संग अग्रिम माफी माग्दै छौ।  भारतका विभिन्न पर्वहरू मध्ये दिवाली दशहरा पछि को दोस्रो महत्वपूर्ण र ठुलो चाडको रूपमा समेत लिने गरिदो रहेछ।  कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म मनाइने भए पनि लक्ष्मी पूजाको दिन लै बिसेष महत्वक साथ दिवाली भनिने र त्यस दिन घरका ठुला, साना सबै मिलेर सबैको लागि मन पर्ने केहि उपहार दिने र रमाइलो गर्ने चलन रहेछ। 

    भारतमा दिवालिको कथा भने मर्यादा पुरुष श्री रामचन्द्र बाट लंकाधीपती रावण को संहार गरेको प्रसङ्ग रामायण लगायत अन्य महत्त्वपूर्ण धार्मिक तथा पौराणिक इतिहास हरू अनुसार मनाइने गरिदो रहेछ।  तिनै युगौँ पुराना विश्वासहरूको आधारमा नै दिवाली को ठुलो महत्त्व पनि रहेको रहेछ ।  अहिलेको समयमा नयाँ पुस्ताले भने यी विश्वास एवम् सबै घटनाक्रमहरू आफू भन्दा ठुला बडाहरू बाट सुन्ने र दिवालो मनाउने गर्दा रहेछन। 

    भारतमा प्रचलित दिवालो कथा सन्दर्भ भने लंकापति रावणले सीता को सौन्दर्यले मोहित भई राम र लक्ष्मण कुटीमा नभएको अवसर पारेर आफ्नो शक्तिको उन्मादमा छल-कपट गरी पुष्पक विमानमा सीता हरण (अपहरण) गरी आफ्नो देश लङ्का पुर्‍याएको संग जोडिएको रहेछ।  तत्पस्च्यात, राम र लक्ष्मण ले हनुमान, जाम्बंत, सुग्रीव लगायत वानर सेना तयार गरी सीता हरण पछि उनीलाई खोज्ने, लङ्का पुग्न समुन्द्रमा पुल बनाउने कार्यको साथ माता सिता  छुटाउनको लागि लङ्कामा ठुलो युद्ध भएको रहेछ ।  र, उक्त युद्धमा रामले रावणको वध गरे पछि रावणको भाइ बिभिसण लाई राजपाट सुम्पेका र्रहेछन। त्यसपछि राम र लक्ष्मण सीता सहित आफ्नो राज्य अयोध्या फर्केका थिए रे। 

    यसरी रावण वध गरी सिता सहित राम र लक्ष्मण अयोध्या पुगेका थिए भनिन्छ।  यसरी राजा, रानी सहित राजकुमार र उनका सहयोगी हरू लाई स्वागत गर्न र युद्ध जितेको खुसीयालीमा अयोध्याका जनताले  दीपावली गरेका थिए। यसै कारण दीवाली त्यसै समय देखि असत्य माथि सत्य को विजयको रूपमा। अँध्यारो औँसीको रातलाई उज्यालो बनाउँदै आफू भित्र रहेका नराम्रा आचरण हरूलाई परास्त गर्ने अवसरको रूपमा यो पर्व मनाउन सुरु गरिएको/ भएको भन्ने पौराणिक प्रसङ्गहरू पनि पाइन्छ। 

    यी उल्लेखितचाड बडो धूम धाम का साथ भारतमा मात्र नभई नेपालको पनि दक्चिन भागमा अलि फरक तरिकाले मनाउने गरिदो रहेछ। यो पर्वको मर्म र उद्देश्य एकै नभए पनि मनाइने तरिका भने नेपाल तथा भारतमा केहि फरक तरिका भने बोलाउने नाम भने पुर्ण रूपमा फरक रहेछ।  

    पौराणिक ग्रन्थ तथा रामायण जस्ता इतिहास अनुसार श्री राम चन्द्रले रावणको वध गरी माता सीता लाई पुष्प बाटिका बाट उद्धार गरेको दिन नै बडा दसैँ को महत्त्वपूर्ण दिन अर्थात् बिजय दशमी हो भनिदो रहेछ ।

    यसरी युद्ध पश्चात् रावणका भाइ बिभिसण लाई लंकाको राजपाट सुम्पिएर राम, लक्षमण तथा सीता १४ वर्षीय वनवास समाप्त गरी अयोद्धया फर्किएका थिए रे ।  यसरी आफ्नो राज्य फर्किने क्रममा रामायण तथा कुनै कुनै ग्रन्थ अनुसार उनीहरु रावणको पुष्पक विमान प्रयोग गरी अयोध्या फर्किएको वर्णन गरिएको छ। तर अन्य स्रोत अनुसार भने राम, लक्ष्मण लगायत सीता युद्ध पश्चात् बानर सेना बाट लङ्का पुग्नका निम्ति बनाइएको पुल प्रयोग गर्दै भारतका विभिन्न ठाउँ हरू पार गर्दै अयोध्या पुगेको र यो कठिन यात्रा २० दिन मा पुरा भएको भन्ने गरिन्छ। हुन् पनि बिजया दसमिको दिन रावणको बध गरे पछि त्यस दिन देखि दीपावली को दिन सम्म हिसाब गर्दा अयोध्या पुगेको दिन विजय दशमी देखि गन्ने हो भनी पनि ठ्याक्कै २० दिन भयको जानकार हरु बताउछन। 

    यसरी लङ्का देखिको कठिन यात्रा लगभग १९-२० दिन चलेको र कार्तिक शुक्ल पक्ष को तृतीया अर्थात् लक्ष्मी पूजा को दिन उनीहरु आफ्नो राज्य पुगेका थिए भनिन्छ ।  र उनीहरूको स्वागतार्थ पुरा अयोध्या बासीहरूले खुसीका साथ औँसीको दिनलाई उज्यालो बनाउन दियो पाला आदि सफा सुग्घर गरी त्यसमा कपास कातेर तयार गरिएको बत्ती शुद्ध तेलमा भिजाई यस्तो दियो बत्ती घरको मूल ढोका, झ्याल लगायत सम्पूर्ण घर नै उज्यालो र  झिली मिली बनाएका थिए। नेपालको तिहार भारतमा दिवाली

    आफ्ना राजा श्री राम, सीता लगायत लक्ष्मण लाई चौध वर्षको कठोर वनवास तथा रावण विरुद्ध युद्ध जितेको खुसीयालीमा अयोध्याका प्रजागण ले आफ्ना  प्रिय राजा, रानी तथा राजकुमार लक्ष्मण हरुको स्वागत गर्नुको साथै भव्य उत्सव मनाएको जानकारी रामायण तथा अन्य धार्मिक ग्रन्थ हरुमा पाइन्छ। त्यही दिनको सम्झनामा अहिले सम्म पनि यस लक्ष्मी पुजा वा गाई तिहार को दिन दीपावली गर्दै लक्ष्मी पूजा गर्ने र दिवाली मनाउने चलन रहेको रहेछ ।

    विभिन्न पौराणिक ग्रन्थ अनि इतिहासहरूमा पाइने दृष्टान्त हरू अनुसार त्यसै समय देखि नै भारतमा दिवाली मनाउने चलन सुरु भएको हुन् सक्ने अनुमान इतिहासकारहरूले पनि गर्ने गरेका छन्।  यी सबै घटना हरू करिब इ. पु ७००० वर्ष अगाडी भएको मानिन्छ जब लङ्का ० डिग्री मा पर्थ्यो जुन अहिले ५ डिग्रीमा मा रहेको छ।  यसरी धरती एक ठाउँ बाट सरेर अर्को ठाउँ पुग्नु को कारण पृथ्वीको भूगोल भूकम्प लगायत अन्य कम्पन तथा पृथ्वी मा भई रहने परिवर्तन नै हो।

    आशा गरौ छिट्टै धेरै अनुसन्धान हुने छन् अनि हाम्रा  इतिहासका गर्भ मा रहेका अनैको सत्य र तथ्य हरू उजागर हुने छन्।  रामले रावण को लङ्का प्रवेश गर्न भनी बनाएको राम सेतु जुन रामायणमा उल्लेख गरिएको छ अहिले विज्ञानको विकास र भू उपग्रहको माध्यम बाट समुन्द्र मुनि रहेको स्थान अर्थात् भारत र लङ्का जोड्ने सब भन्दा नजिक को ठाउँ मा समुन्द्र मुनि नै त्यसको भग्नावसेश अझै  रहेको टड्कारै देखिई सकेको छ। नेपालको तिहार भारतमा दिवाली

    उक्त पुलको अध्ययन ले त्यस बेलाको ’boutमा महत्वपुर्ण जानकारी प्राप्त अवस्य हुने छ।  तर उचित अध्ययनको अभावमा त्यस काल खण्डमा घटेका घटना र के भएको थियो भन्ने सत्य तथ्य थाहा पाउन अझै पनि केहि कठिन नै छ तर असम्भव भने अवस्य पनि छैन भन्ने कुरा त सबैलाई थाहा भई सकेको नै छ। 

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4823 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस

    प्रजातन्त्र दिवस

    फ्रेवुअरी 26, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4825 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    गोवर्धन पूजा

    मार्च 2, 2017
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4827 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    भाइटीका

    मार्च 2, 2017
    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4811 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    काग तिहार

    मार्च 2, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4823 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    धनतेरस 

    डिसेम्बर 10, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4832 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    गाई तिहार

    अक्टोबर 20, 2022
    By Master Snigdha Bhattarai

    Comments

      chandukumarram247@gmail.com

      chandukumarra

      Madhusudhan Adhikari

      malai nepali patro ramro lago

      jalasa bhattarai

      vaitika lagaune Sahi tarika bataidinuna plz…

      Rupak pariyar

      rupakpariyar529@gmail.

      rupak pariyar

      kma garfai

      प्रचण्ड थापा

      Avdhesh atihar Kasam Pune Nikal Gaya

      sujon khatry

      I’m very intresting.

      Rohit Pokhrel

      Tihar Hamro Hindu Rastra badi ko parba ho

      Dipesh kumar yadav

      yadav dipesh kumar

      prem prasad bastola

      badasajilo patro ho lort of ghanks

      ashok

      Tarai ma pani Dipawali nai manain6

      kamal pariyar

      malai neplai patro ramro lageyo


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!