
द ज्वेलरी एक्स्पो २०२३
नेग्जा द ज्वेलरी एक्स्पो २०२३ मा नेपाली गहना सङ्कलनका आकर्षक नमुनाहरू प्रदर्शन गरिदैछ। चम्किलो हीरादेखि अन्य बहुमूल्य चम्किलो रत्नहरूसम्म, यस एक्स्पोमा हरेकका लागि फरक रोजाई तथा मूल्यको लागि केहि न केही अवस्य छ।
किनमेल र सामाजिककरणको सप्ताहन्तको लागि हामीसँग सामेल हुनुहोस्। तपाईंले ज्वेलर्स तथा स्टाइलिस्टहरूलाई पनि भेट्ने अवसर पाउनुहुनेछ जसले नवीनतम प्रवृत्ति र प्रविधिहरूमा आफ्नो ज्ञान र तपाईंको जिज्ञासा सम्बन्धमा विस्तृत जानकारी साझा गर्नेछन्।
गहनाहरूको उत्कृष्ट चयनका लागि ब्यापक विकल्प सहित सबै एउटै छानामुनि किनमेल गर्ने यस अवसरलाई अवस्य अनुभव गर्नुहोस् ।
📅 एक्सपो मिति: १४ र १५ जनवरी, २०२३
🕦 बिहान १०:३० बजेदेखि – ०६:३० बजेसम्म
📍 स्थान: होटल याक एण्ड यती, दरबार मार्ग
NEGJA The Jewellery Expo 2023 मा फेसन ज्वेलरीको रोमाञ्चक संसारको अनुभव लिनुहोस्
जनवरी 17, 2023 11 महिनाहरु
Line xq
जनवरी 25, 2023 10 महिनाहरु
it was excellent this should happen twice a year