• 486
  • म्हः पूजा

    म्हः पूजा

    By Nepali Patro

    पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्लपक्ष, प्रतिपदाको दिन अर्थात् नेपालका सबै नेवार समुदायका मानिसहरुले राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी.सं. ८८० मा गरिब जनताहरुको ॠण विमोचन गरी नेपाल संवतको शुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूँ दँया” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्व बोकेको पर्वको नाम हो- म्हः पूजा। आजको दिन सम्पूर्ण नेवार समुदायको मानिसहरु म्हः अर्थात् आत्म वा नेपालीमा शरीरको पूजा गरी आफ्नो शरीरको शु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन्। अन्य दिनहरुमध्ये तिहारको चौथौं दिन, म्हः पूजा को बेला अरु मनाउनुपर्नेदिनहरुपनि पर्ने भएकोले तिहार कै विशेष दिनको रुपमा पनि जनसर्वसाधारणले लिने गरिन्छ्।

    चलिआएको रीतिरिवाज तथा चलन अनुसार सबै परिवार एकै ठाउँमा बसेर परिवारका सबभन्दा जेठी आमा वा बुबाको हातबाट टीका थापी र शरीरपूजा गरिकन सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित आशिर्वाद लिने गरिन्छ। हिन्दू धर्मको शास्त्रीय कथन अनुसार मानिसको आत्मा नै सबभन्दा महत्वपूर्ण भएकाले म्हः पूजाको दिनमा आत्म पूजा गरी आत्म सन्तुष्ट र शुद्ध बनाई खुशी राख्न सके देवा-देवता पनि प्रसन्न भएर आशिर्वाद दिने र जीवन पनि सफल हुने धार्मिक विश्वास गरिन्छ। यसो गर्नाले वर्षदिनको कामकाजमा शरीर नथाक्ने वा कुनै पनि लाग्ने गरेका रोग-व्यथाबाट छुट्कारा पाउने विश्वास र कथन वृद्धा तथा बुजुर्ग नेपालीहरुको रहेको पाइन्छ।

    नेपाल भरका सबै नेवार समुदायमा म्हः पूजाको विशेष महत्व रहने गर्दछ र यसदिन दिनभर जसो मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा रहन्छन् भने बेलुकी साँझतिर पारम्परिक हिसाबले सबै नेवारको घर घरमा विशेष प्राथमिकताका साथ मनाइने म्हः पूजाको लागि पूजासामाग्रीहरुको किनमेल र बजारको भीड-मेला यत्र-तत्र लागेको अवस्था हुन्छ। यसदिन नेवार समुदायका बस्तीहरुमा नेवारी परम्पराअनुसारको सांस्कृतिक सजावट र सबैजना आफ्नो मौलिक भेषभूषामा रहेका हुन्छन्। बेलुकी तिहारभरि खेलिने प्रसिद्ध द्यौसी-भैलो कार्यक्रमको रमझम पनि नितान्त मनोरन्जनात्मक रहन्छन्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4649 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    गोवर्धन पूजा

    नोभेम्बर 10, 2023
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4855 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    काग तिहार

    नोभेम्बर 10, 2023
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    धनतेरस 

    नोभेम्बर 10, 2023
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4848 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(135) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(135) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    तिहार – यमपञ्चक

    अक्टोबर 26, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      santosh

      santoshmandal

      puskar

      good

      Subhash Kumar

      holamola

      sailesh chy

      no

      sailesh chy

      no

      shivask

      mero lage thik xa mero Dide bhani sobioy ko lagi thik xa happy bhai thika I miss you sister’s

    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!